04/07/2026, 22:49:34
मङ्गलबार, चैत २४, २०८२

वालेन्द्रले बोलाए मन्त्रिपरिषद्‌को आकस्मिक बैठक


काठमाडौँ, चैत २४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् । बैठकको एजेन्डा र विषयवस्तुबारे जानकारी दिइएको छैन ।

यसैबीच, गृहमन्त्री सुधन गुरुङ बैठक सकेर मात्रै रोशीखोला र बीपी राजमार्गको निरीक्षणमा जाने भएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..