10/06/2026, 00:42:07
सोमबार, असोज १९, २०८३

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा (फोटो फिचर)


काठमाडौँ, पुस ५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।

सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत नेताहरूले सम्बोधन गर्दै हुनुहुन्छ ।