04/07/2026, 20:56:09
मङ्गलबार, चैत २४, २०८२

फुटबल : यूरोप फुटबल लिग


मिति २०८२ श्रावण २२ गते | मिति २०२५ अगष्ट ८ तारिखमा इङ्गलिस एफए कम्मुनिटी सिल्ड , लिभरपुल बिरुद्ध क्रिस्टल प्यालेस बीच इंग्ल्यान्ड, लन्डनको वेम्ब्ले रंगशालामा बेलुका ७:४५ मा हुदै छ | लिभरपुल २०२४-२०२५ सिजनको प्रिमियर लिग बिजेता र क्रिस्टल प्यालेस एफएकप बिजेताको रुपमा उक्त खेल खेल्नेछ | क्रिस्टल प्यालेसले २०२४-२०२५को इङ्गलिस एफए कप फाइनलमा म्यानचेस्टर सिटीलाइ १-० गोलको अन्तरले हराएर बिजेता बनेको हो |

इङ्गलिस प्रिमिएर लिग : मिति २०२५ अगस्ट १५ तारिखबाट इङ्गलिस प्रिमियर लिग शुरु हुदै छ | पहिलो खेल गत बर्ष बिजेता लिभरपुल र एएफसी बोर्नमाउथ बीच लिभरपुलको एनफिल्डमा हुदैछ | अन्य खेलहरु तालिका

टिम मिति समय टिम
लिभरपुल ०८/१५/२०२५ १२:४५ एएफसी बोर्नमाउथ
एस्टन भिल्ला ०८/१६/२०२५ ५:१५ न्यु क्यास्टल युनाइटेड
ब्राइटन ०८/१६/२०२५ ७:४५ फुलहाम
संडरल्याण्ड ०८/१६/२०२५ ७:४५ वेस्टह्याम युनाइटेड
टोटेनहम हट्स्पर ०८/१६/२०२५ ७:४५ बर्नले
वुल्भ्स ०८/१६/२०२५ १०:१५ म्यानचेस्टर सिटी
चेल्सी ०८/१७/२०२५ ६:४५ क्रिस्टल प्यालेस
नटिंगहम फोरेस्ट ०८/१७/२०२५ ६:४५ ब्रेंडफोर्ड
म्यानचेस्टर युनाइटेड ०८/१७/२०२५ ९:१५ आर्सनल
लिड्स युनाइटेड ०८/१८/२०२५ १२:४५ एभरटर्न