05/26/2026, 23:37:58
मङ्गलबार, जेठ १२, २०८३

सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक


२ असोज, काठमाडौं । कांग्रेस–एमाले कार्यदलले तयार गरेको सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता बुधवार सार्वजनिक गरेको छ । साझा सङ्कल्प मन्त्रिपरिषदबाट पारित भएसँगै सरकारले सार्वजनिक गरेको हो।