04/08/2026, 00:47:37
मङ्गलबार, चैत २४, २०८२

नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै


९ भदौ, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ ।

महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ । पार्टीको सचिवालय बैठक मंगलबार बस्ने तयारी छ ।