पाँचथर याङवरक गाउँपालिकामा सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित
२८ कात्तिक, पाँचथर । बाढी-पहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् । यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा
Trending now
