पर्यटकको बसाइ लम्ब्याउन बन्दीपुरको मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो
२७ कात्तिक, दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले
Trending now
