वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिने छ : मुख्यमन्त्री सतिशकुमार सिंह
२८ कात्तिक, पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताउनुभएको छ । नारायणी रङ्गशाला परिसरमा रहेको उक्त मैदान निरीक्षण गर्दै आज
Trending now
