आन्तरिक स्रोत साधन परिचालन गरी कञ्चनपुरमा ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
कञ्चनपुर, १० माघः कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । नगरपालिकाका नौवटै वडामा पाँच/पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो । पहिलोचरणमा वडा
Trending now
