चिया बेचेरै मासिक ५० हजार आम्दानी गर्दै खवास दम्पती
बेलबारी (मोरङ), ११ माघ : मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहनुभएका
Trending now
