11/22/2026, 23:56:43
आइतबार, मङि्सर ०७, २०८३

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल

काठमाडौँ, २४ माघ : बूढानिलकण्ठ नगरपालिकाले संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्र्रक्रिया आरम्भ गरेको छ । बूढानिलकण्ठ–३ स्थित विष्णु

Trending now

बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु, २४ माघः जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी

Trending now

आलेख : हिउँ हराएको हिउँद

काठमाडौँ, २४ माघः माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो फुरुरु, हिउँ पर्‍यो फुरुरु, प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु, हा..हा..हा..मन रुन्छ धुरुरु...। बबिना राई किरातीको स्वरमा सजिएको

Trending now

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

टक्सार (भोजपुर), २४ माघः पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय

Trending now

पर्यटकीय गन्तव्य बन्दै तुलसीपुरको ‘छिल्लीकोट’

तुलसीपुर (दाङ), २४ माघः पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न

Trending now

पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २३ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित हुने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज नेपाल

Trending now

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँ : मन्त्री प्रदीप पौडेल

कास्की, २३ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा आज पाठेघरको

Trending now

नेपालको सुन्दरपक्ष विविधतामा एकता : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २३ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको सबैभन्दा सुन्दरपक्ष विविधतामा एकता रहेको बताउनुभएको छ । आज स्वयम्भूस्थित महामहिम श्री गुरुङ योङ्जीन रिन्पोछेको १००औँ जन्मोत्सव तथा ट्रितेन

Trending now

सुशासन र विकासका लागि अध्यादेश : सञ्चारमन्त्री गुरुङ

भक्तपुर, २३ माघ : सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा सुशासन र विकासका लागि अध्यादेश ल्याइएको बताउनुभएको छ । रफत सञ्चार क्लबको १५औँ वाषिकोत्सव कार्यक्रममा आज यहाँ बोल्दै उहाँले

Trending now

काठमाडौँ – तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ, २३ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे आज जानकारी लिनुभएको छ । प्रधानमन्त्री

Trending now