उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिनिधिसभामा पेस
काठमाडौँ, २४ माघः उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्ववर्ती सरकारले बनाएको चालु आर्थिक वर्षको बजेट सिद्धान्तमा उभिएर नबनेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा चालु आवको बजेट तथा कार्यक्रम कार्यान्वयन
Trending now
