५० वर्षपछि जग्गाधनी प्रमाण पुर्जा
काभ्रेपलाञ्चोक, ०५ भदौ : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा निकै खुसी छिन्। यसअघि रसिदको भरमा जग्गा भोगचलन गर्दै
Trending now
