बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल
ढोरपाटन (बागलुङ), भदौ ९ : अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम गर्ने कुनै पनि संरचना निर्माण भएका थिएनन् । घण्टौँको पैदलयात्राले थकित पर्यटक गोरेटो छेउमै विश्राम लिन्थे
Trending now
