11/20/2026, 01:52:45
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

राष्ट्रपति रामचन्द्र पाैडेलकाे घरमा पनि आगजनी

काठमाडौं, भदौ २४ :राष्ट्रपति रामचन्द्र पाैडेलकाे घरमा आगजनी भएकाे छ । हिजो जेन–जीलाई दमन गरेको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले पौडेलको बोहराटारस्थित निवासमा आगजनी गरेका हुन् ।

Trending now

खानेपानी मन्त्री यादवद्वारा राजीनामा

काठमाडौँ, भदौ २४ : खानेपानी मन्त्री प्रदीप यादवले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार उनले आफ्नो सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले भनेका छन्,‘प्रिय युवा

Trending now

रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिने

काठमाडौं, भदौ २४ :संसदकाे चाैथाे ठूलाे शक्तिकाे रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । युवा पुस्ताको आन्दोलन चर्किएको र त्यसमा सरकारले बर्बर दमन

Trending now

सिभिल अस्पतालले गर्‍यो सबै ओपीडी सेवा बन्द

काठमाडौं,भदौ २४ : काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ । जेन–जीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मङ्गलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द

Trending now

सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

ललितपुर ,भदौ २४ : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ। जेनजी पुस्ताले मंगलबार बिहान गुरुङको निवास सुनाकोठी पुगेर आगजनी गरेका हुन् प्रहरीले आन्दोलनकारीलाई हटाएर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

Trending now

कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

काठमाडौं, भदौ २४ : नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनु भएको छ । धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित अधिकारीले भदौ

Trending now

निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन

काठमाडौं, भदौ २४ : काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजी बजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको

Trending now

विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं, भदौ २४ : विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । हिजो जेन– जीको आन्दोलनमा भएको घटनाबारे छलफल गर्न आज सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री ओलीको

Trending now

जेनजी पुस्ताको निशानामा नेताको घर

काठमाडौं, भदौ २४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुर खुमलटारस्थित निवास नजिकैको सुरक्षा बिटमा जेनजी पुस्ताका प्रदर्शनकारीले आगजनी गरेका छन्। मंगलबार साढे ९ बजेतिर प्रदर्शनकारीको एउटा समूहले आगजनी

Trending now

युक्रेनको मुख्य सरकारी भवनमा रुसको आक्रमण

काठमाडौं , भदौ  २२ : युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले पहिलो पटक रुसले युक्रेनको मुख्य सरकारी भवनमा आक्रमण गरेको बताएकी छन्। “शत्रुको पहिलो आक्रमणले सरकारी भवनको छाना र माथिल्लो तलालाई क्षति

Trending now