04/07/2026, 11:34:17
मङ्गलबार, चैत २४, २०८२

राष्ट्रपति रामचन्द्र पाैडेलकाे घरमा पनि आगजनी


काठमाडौं, भदौ २४ :राष्ट्रपति रामचन्द्र पाैडेलकाे घरमा आगजनी भएकाे छ ।

हिजो जेन–जीलाई दमन गरेको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले पौडेलको बोहराटारस्थित निवासमा आगजनी गरेका हुन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..