11/20/2026, 01:26:37
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

जेन जेड आन्दोलनको आगजनीमा जलाइएको चुच्चेपाटी भाटभटेनीमा ६ जनाको कंकाल फेला

काठमाडौँ,  भदौ २९ :  काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा ६ जनाको कंकाल फेला परेको छ । जलेको अवस्थामा भेटिएका ती शव मानव कंकालको रूपमा मात्र रहेकाले पहिचान गर्न कठिन भएको

Trending now

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

काठमाडौँ, भदौ २९ :  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो । त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पणसमेत

Trending now

नेपालको संविधानले बालबालिकाको हकलाई सुनिश्चित गरेको छ : राष्ट्रपति

काठमाडौँ, भदौ २९ :  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी

Trending now

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ : शीर्ष नेताहरूको अनुपस्थिति

काठमाडौं, भदौ २७ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्रीहरु, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी हुनु भएन । शितल

Trending now

तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने, संसद विघटन गर्ने सहमति

काठमाडौं, भदौ २७ :अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको छ । लगातार भएको छलफलपछि संसद विघटन गर्ने सहमति जुटेको हो । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीले गर्नेछिन् । उनी

Trending now

प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति , शपथग्रहण आजै

काठमाडौं, भदौ २७ : राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण

Trending now

फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ : नक्खु कारागार प्रशासन

ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन्

Trending now

शीतलनिवासबाट बाहिरिए प्रधानसेनापति, सडकमा बढाइयो सेनाको तैनाथी

काठमाडौँ,  भदौ २७ : प्रधानसेनापति अशाेकराज सिग्देल राष्ट्रपति भवन शीतलनिवासबाट बाहिरिएका छन् । अन्तरिम सरकार गठनकाे प्रक्रियामै रहेको बेला राष्ट्रपति रामचन्द्र पाैडेलसँग छलफल गर्न सिग्देल महाराजगञ्जस्थित शीतलनिवास पुगेका थिए ।

Trending now

ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति

ओस्लो, भदौ २७ : आगामी नोबेल शान्ति पुरस्कार घोषणाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब र अभियानबारे बढ्दो चर्चा भए पनि नर्वेली नोबेल समितिले आफ्नो स्वतन्त्रतामा कुनै असर नपर्ने स्पष्ट पारेको

Trending now

कानुनी शासनको जगमा निकास निकाल्न आग्रह

काठमाडौँ,  भदौ २७  : राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकार, लोकतान्त्रिक

Trending now