11/20/2026, 01:18:45
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

क्षतिग्रस्त तारकेश्वर नगरपालिकाका कामकाज नियमित सञ्चालनमा

काठमाडौँ, भदौ ३० : जेन जेड युवाहरूको प्रदर्शनी र आगजनीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको कामकाज नियमित रूपमा सञ्चालनमा आएको छ । आन्दोलन र आगजानीका कारण तोडफोड भएको भौतिक संरचनालाई स्थानीयवासी

Trending now

उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा

जेरुसेलम, भदौ ३० : अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार इजरायलमा रहेका बेला इजरायली सेनाले उत्तरी गाजामा आक्रमण तीव्र पार्यो, धेरै अग्ला भवन ध्वस्त भए र कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु भयो ।

Trending now

नेपालगन्जमा चाडवाडका लागि सुपथ मूल्य पसल सञ्चालन

खजुरा, भदौ ३० : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्षको चाडवाडलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। नेपालीहरुका ठुला चाडपर्वहरु दसैँ, तिहार तथा छठ पर्वलाई

Trending now

जेनजी आन्दोलनका दिवंगतको सम्मानमा राष्ट्रिय शोक

काठमाडौं, भदौ ३० : गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गर्नुभएको

Trending now

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन, भदौ ३० : पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान

Trending now

भैरहवामा भारी वर्षाले जनजीवन प्रभावित

भैरहवा (रूपन्देही), भदौ ३० : भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ

Trending now

अर्थमन्त्री खनालले गर्नुभयो पदबहाली

काठमाडौं, भदौ ३० : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाल्नु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पद बहाली गर्नुभएको हो । उहाँ पूर्व अर्थसचिव

Trending now

टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प

वासिङ्टन, भदौ ३० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य अझै अनिश्चित रहेको बताउँदै अन्ततः चीनले नै यसको भाग्य निर्धारण गर्ने सङ्केत दिनुभएको छ । “हुन पनि

Trending now

संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

काठमाडौँ, भदौ ३० : सङ्घीय संसद् सचिवालयले यही भदौ २४ गते भएको जेनजी युवाहरुको प्रदर्शनका क्रममा संसद् भवनबाट लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सोमबार सङ्घीय संसद सचिवालयको

Trending now

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

सिरहा, भदौ ३० :  यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ । जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार

Trending now