11/19/2026, 23:20:14
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

पाकिस्तान-अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

स्पिन बोल्दाक, अफगानिस्तान, असोज २९ गते । अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा कम्तीमा १५ जना सर्वसाधारणको ज्यान गएको र ८० भन्दा बढी महिला तथा बालबालिका घाइते भएको अफगान अधिकारीले बुधबार जनाएका छन्

Trending now

गाजाको राफा नाका बुधबारदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी

यरुशलेम, असोज २९ गते । इजरायलले गाजाको राफा नाका बुधबारदेखि पुनः खोल्ने निर्णय गरेको छ, जसबाट इजिप्ट हुँदै गाजामा मानवीय सहयोगका सामग्री पठाइने छन् । इजरायली सार्वजनिक प्रसारण संस्थाका अनुसार, संयुक्त

Trending now

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

एजेन्सी– भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मंगलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै

Trending now

सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना

दमौली (तनहुँ),  असोज २९ गते ।  तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत साउन र भदौमा पाँच योजना सम्पन्न गरेको छ । ऋषिङ

Trending now

उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

चितवन, असोज २९  गते । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज

Trending now

एमाले सधैँका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् । उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको

Trending now

अमेरिकामा १४ अर्ब डलर मूल्य बराबरको बिटक्वाइन जफत

लन्डन । अमेरिकी सरकारले १४ अर्ब डलर (१४ खर्ब २३ अर्ब ८० करोड नेपाली रुपैयाँ) भन्दा धेरै मूल्य बराबरको बिटक्वाइन जफत गरेको छ । कम्बोडियाको एउटा बिजनेस एम्पायर प्रिन्स ग्रुपका संस्थापकलाई

Trending now

पूर्वसभामुख महराको थुनछेक बहस सुरु

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौँमा महराको तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका हुन् । सो

Trending now

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ। नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा केही बेरअघिबाट बैठक सुरु भएको हो। जेनजी विद्रोहले अध्यक्ष केपी शर्मा ओलीले सत्ताच्युत भएपछि पहिलो

Trending now

बजारबाट थप ३५ अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ३५ अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अत्यधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो । बजारबाट पैसा

Trending now