11/19/2026, 23:20:13
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

बाढी प्रभावित समुदायका लागि सुरक्षित आवास

कञ्चनपुर,  असोज ३० गते । यहाँको लालझाडी गाउँपालिका–२ कञ्जमा बाढी प्रभावित समुदायका लागि सुरक्षित आवास (सेफ हाउस) निर्माण गरिने भएको छ । गाउँपालिका र ‘पेशवान’ नामक गैरसरकारी संस्थाको संयुक्त लगानीमा

Trending now

फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

काठमाडौँ, असोज  ३०  गते ।  गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर

Trending now

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

गण्डकी– जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरु गरेको छ । कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए ।

Trending now

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटिएको छ । मकवानपुरमा उत्पादित अकबरे खुर्सानीमा विषादीको मात्रा भेटिएको विषादी अवशेष द्रुत विश्लेषण इकाई कालीमाटीले जनाएको छ

Trending now

रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

गुल्मी । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् । गुल्मीको रेसुङ्गा

Trending now

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

अर्घाखाँची, असोज ३० गते । यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ

Trending now

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

काठमाडौँ । हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी स्वदेश फर्किएका छन् । विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू खाली हात आज फर्किएका हुन्।

Trending now

दुई लाख ५० हजार कट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

Trending now

अठारौँ गोदावरी फूल प्रदर्शनी सुरु

पाटन  । १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ

Trending now

विपिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, भनिन्-‘उनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सँदैन’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले बन्धनमुक्त हुने दुई वर्षदेखिको आशा र

Trending now