11/19/2026, 22:09:48
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

२ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण

काठमाडौं, कात्तिक १३ गते । नेपाल विद्युत प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार

Trending now

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, कातिक  १३ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका

Trending now

अमेरिका र चीनका राष्ट्रपतिबिच भेटवार्ता : दुई ठुला अर्थतन्त्रबिच सम्बन्ध सुधार हुने सङ्केत

सोल (दक्षिण कोरिया), कात्तिक १३ गते । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच दक्षिण कोरियाको बुसानमा भएको ऐतिहासिक भेटलाई विश्वभरका पर्यवेक्षकहरूले दुई ठुला अर्थतन्त्रबिचको अस्थिर सम्बन्धमा नयाँ मोड

Trending now

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

काठमाडौँ, कात्तिक १३ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । गत फागुनमा एन्फा

Trending now

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ,  कात्तिक १३ गते ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै

Trending now

भ्रमपूर्ण समाचारप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण : समाचारहरू पूर्णतः भ्रमपूर्ण र तथ्यहीन

काठमाडौँ, कात्तिक १३ गते । प्रधानमन्त्रीको स्वकीय सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा केही सञ्चारमाध्यममा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिएको भन्ने समाचारहरू पूर्णतः भ्रमपूर्ण

Trending now

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौँ, कात्तिक   १३ गते ।  ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा  मध्यम वर्षा

Trending now

अन्नपूर्ण बेस क्याम्पबाट १६२ जना पर्यटकको उद्धार

काठमाडौँ, कात्तिक १३ गते । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेसक्याम्पबाट बिहीबार बिहानसम्म १६२ जना पर्यटकको उद्धार गरेको छ । अब अन्नपूर्ण बेसक्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन्

Trending now

सुनको भाउ स्थिर रहँदा चाँदी बढ्यो

काठमाडौं, १३ कात्तिक । बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदी बढेको छ । सुनको भाउ अघिल्लो दिनकै मूल्य तय भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला

Trending now

५.१७ अंकले घट्यो सेयर बजार

काठमाडौँ । अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार भने ५ अंक घटेको छ । सो अंकको कमीसँगै बजार परिसूचक नेप्से २५६६ मा कायम भएको छ। कारोबारका क्रममा दिउँसो

Trending now