11/20/2026, 03:26:49
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

जेन-जीका सातै प्रदेशका संयोजकले बुझाए प्रधानमन्त्री कार्कीलाई एकीकृत ११ बुँदे सम्झौतापत्र

काठमाडौँ, कात्तिक २८ : जेन-जी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेन-जीका सातै प्रदेशका संयोजकले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत प्रस्तावित सम्झौता बुझाएका छन् । शुक्रबार जेन-जी मुभमेन्ट अलायन्स काउन्सिल अफ जेन-जीका सात

Trending now

विकट क्षेत्रमा धमाधम दूरसञ्चारको पहुँच विस्तार

काठमाडौँ, कात्तिक २८ : नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरुमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका विकट क्षेत्रहरुमा टेलिकमको नेटवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि

Trending now

प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह

काठमाडौँ, कात्तिक २८ : प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

Trending now

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी, कात्तिक २८ : गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति

Trending now

‘प्रेस स्वतन्त्रतामा कुनै असर नपरोस : मिथ्या सूचनाको नियमन होस’

काठमाडौँ, कात्तिक २८ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रमपूर्ण र मिथ्या सूचनाको नियमनका लागि सम्बन्ध मन्त्रालय र त्यस अन्तर्गतका दूरसञ्चारका निकाय, प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर व्यूरोका पदाधिकारीहरुसँग

Trending now

नेपाल प्रहरी जवानमा भर्ती हुन दरखास्त दिनेको भीड

काठमाडाैं, कात्तिक २८ : जिल्ला प्रहरी परिसर, काठमाडौंमा नेपाल प्रहरी जनपद समहूतर्फ रिक्त रहेका प्रहरी जवान र प्रहरी कार्यलय सहयोगी पदमा दरखास्त दिनेको भीड बढेकाे छ । २०८२ असोज १९

Trending now

उपल्लो मुस्ताङको पवित्र तीर्थस्थल दामोदरकुण्ड

मुक्तिनाथ (मुस्ताङ), कात्तिक २८ : उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तीर्थस्थल दामोकरकुण्डमा क्षेत्रमा हिउँले छपक्कै छोपेको छ। हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल दामोदर कुण्डमा हिमपातका

Trending now

बिष्ट हत्या प्रकरणका चार जनालाई जन्मकैदको फैसला

वाशुलिङ (बैतडी), कात्तिक २८ : बैतडीको पाटन नगरपालिका–६ का चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत बैतडीले २०८१ असार १

Trending now

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, कात्तिक २८ : बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी

Trending now

हयातका श्रमिक र व्यवस्थापनबीचको वार्ता फेरि निष्कर्षविहीन

काठमाडौँ, कात्तिक २८ : नेपाल सरकारको समेत लगानी रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (होटल हयात रिजेन्सी) ले कामदार तथा कर्मचारी कटौती गर्ने निर्णय गरेपछि उत्पन्न विवाद समाधानका लागि सुरु गरिएको

Trending now