11/20/2026, 03:16:53
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउनु आवश्यक छ : अर्थमन्त्री खनाल

काठमाडौँ, कात्तिक ३० : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताउनुभएको छ। नेपाल चेम्बर अफ

Trending now

एनपीएलको सुरक्षा प्रबन्ध चुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौँ, कात्तिक ३० : गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुन गइरहेको दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिनु भएको छ । काठमाडौँका प्रमुख

Trending now

आशावादी विराटनगर किंग्स, उपाधि लक्ष्यसहित बढाउँदै लगानी

विराटनगर, कात्तिक ३० : पहिलो संस्करणको निराशाजनक प्रदर्शनलाई पन्छाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । नयाँ रूप, रणनीति र विश्वस्तरीय

Trending now

डिम्ब तस्करी प्रकरणमा ‘क्लिनचिट’ दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस

काठमाडौँ, ३० कात्तिक : नाबालिकाको डिम्ब निकाली महँगो मूल्यमा बिक्री गरेको अभियोगमा मुद्दा नचलाउने भन होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई उन्मुक्ति दिने भनि महान्यायाधिवक्ता कार्यालयबाट भएको निर्णय बदर माग गर्दै सर्वोच्च

Trending now

खानेपानी कार्यालयका डिभिजन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, कात्तिक ३० : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग

Trending now

सेयर बजार ५.१५ अंक घटे, नेप्से २५४० अंकमा, ३ अर्ब ८९ करोडको कारोबार

३० कात्तिक, काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । दिनभर बजार सामान्य

Trending now

नेपाली क्रिकेटको ‘अल्टिमेट ड्रिम’ ५० ओभरको विश्वकप र टेस्ट मान्यता हो : पारस खड्का

काठमाडौँ, कात्तिक ३० : अघिल्लो वर्ष सम्पन्न नेपाल प्रिमियर लिग पहिलो संस्करणले अधिक चर्चा पाएको थियो, अपेक्षित सफलता पनि पाएको थियो । यसको निरन्तरताको संशयका बीच दोस्रो सिजनको प्रतियोगिता सोमबारबाट सुरु

Trending now

एनपीएलको दोस्रो संस्करणबाट ४० करोड आम्दानी गर्ने लक्ष्य

काठमाडौँ, कात्तिक ३० : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जुलाई अन्त्यमा नेपाललाई महिला ट्वान्टी–२० विश्वकप छनोटको अधिकार प्रदान गरेको थियो । त्यसअनुरुप जनवरी १२ देखि फेब्रुअरी २ सम्म हुने यो प्रतियोगिता

Trending now

छ हजार नौ सयले घट्यो सुनको मूल्य

काठमाडौँ, कात्तिक ३० : अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी

Trending now

मादलको मधुर ताल ओझेलिँदै : हरिराम कुलुको ३५ वर्षे सीप सङ्कटमा

सुलीकोट, कात्तिक ३० : गोरखा सदरमुकाम नजिकै रहेको वडा नम्बर १२ को दशकिलोमा एउटा सानो आँगन बिहानको कोमल घाम छिर्न नपाउँदै, एक ५० वर्षीय अधबैंसेको हात बिहानदेखि तातोपानीको गागर राखेर

Trending now