11/19/2026, 01:50:31
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने

भक्तपुर, वैशाख २७ गते । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत सार्वजनिक हुने जनाएको छ । कार्यालयले जारी

Trending now

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ जारीको अनुरोध गर्दै फेरि पत्राचार

काठमाडौँ, वैशाख २७ गते । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई फेरि

Trending now

प्रत्येक निर्णयमा प्रधानमन्त्री र पार्टी सभापतिबीच समन्वय र समझदारी हुन्छ : मन्त्री रावल

प्रतिनिधिसभामा बलियो सिट संख्यासहित रास्वपाले सरकार बनाएको डेढ महिना भएको छ । अध्यादेश ल्याउने, कर्मचारीको ट्रेड युनियन खारेजी, विश्वविद्यालयबाट विद्यार्थीको संगठन हटाउने, सुकुमवासी बस्तीमा डोजर चलाउने, अघिल्ला सरकारका पालामा भएका

Trending now

वालेन्द्र सरकारको एक महिना

वालेन्द्र शाहले प्रधानमन्त्री पद सम्हालेको सय दिन पनि नबित्दै देशमा ‘सुशासन’ प्रारम्भ भइसकेको छ । सरकारले आफ्ना कर्मचारीहरूका लागि साताको दुई दिन– शनिबार र आइतबार बिदा तोकेको छ । महिना

Trending now

प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउनुको सट्टा अध्यादेशबाट बनाइयो थप शक्तिशाली

काठमाडौँ, वैशाख २७ गते । सबै विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउनुपर्ने विज्ञहरूको सुझावविपरीत सरकारले अध्यादेश ल्याएर प्रधानमन्त्रीलाई कुलपतिका रूपमा थप शक्तिशाली बनाएको छ । सरकारले अध्यादेश ल्याउँदै १६ विश्वविद्यालयका उपकुलपति, रेक्टर र

Trending now

चलचित्रमा द्वन्द्व : आवश्यकता कि दर्शकको माग

कास्की, वैशाख २७ गते । चलचित्र द्वन्द्वरहित हुँदैनन् । चलचित्रलाई राम्रो बनाउने एउटा पाटो पनि द्वन्द्वलाई लिने गरिन्छ तर द्वन्द्वलाई गर्ने परिभाषा भने फरक फरक गरिएको पाइन्छ । अभिनेता निखिल

Trending now

‘चलचित्र मेरो पनि कथा हो’

काठमाडौँ, वैशाख २७ गते । चलचित्र ‘लालीबजार’ बादी समुदायका महिलाको कथा भएकै कारण समुदायलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले चर्चा पायो । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले बादी महिलाको भूमिका

Trending now

पैँतिस वर्षपछि स्वास्थ्यमा स्थायी दरबन्दी थपिँदै

काठमाडौँ, वैशाख २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थप हुने भएको छ । मन्त्रालयले स्वास्थ्यका प्राविधिक

Trending now

तेह्र स्थानीय तहमा डेङ्गु सङ्क्रमण

काठमाडौँ, वैशाख २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्थानीय तहमा डेङ्गु सङ्क्रमण बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका

Trending now