मंगोलियामा पलेशालाई कांस्य पदक
काठमाडौँ, जेठ ११ गते । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा कांस्य पदक जितेकी छन् । मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि
Trending now
