पोखरा बसपार्क अतिक्रमण : जग्गा र सुकुम्बासी छानबिन गर्न समिति
लेखनाथ, जेठ १३ गते । पोखराको पृथ्वीचोकस्थित बसपार्कको अतिक्रमण हटाएर आधुनिक बसपार्क निर्माण गर्न पोखरा महानगरपालिकाले अग्रसरता लिएको छ । पाँच दशकदेखि अलपत्र रहेको बसपार्कको जग्गा सट्टापट्टा, बिक्री तथा क्षतिपूर्ति
Trending now
