11/18/2026, 19:33:13
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

जोखिम बढेपछि नागढुङ्गाबाट बाहिरिने सवारीसाधन रोकिए

काठमाडौँ, असार ३० गते । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीका केन्द्रीय

Trending now

आगामी विश्वकपमा ६४ टोली खेलाउने सम्भावना

काठमाडौँ, असार २९ गते । जारी फिफा विश्वकप फुटबल २०२६ मा ४८ टोली प्रतिस्पर्धामा थिए । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा सेमिफाइनल समीकरण पूरा भएको

Trending now

कान्ति लोकपथ अनिश्चितकालका लागि बन्द

मकवानपुर, असार २९ गते । मकवानपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दुई मार्गमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरले सवारी आवागमनमा रोक लगाएको छ । हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका लागि

Trending now

फिफा वरीयतामा शीर्ष चार स्थान, चारै टिम पूर्वविजेता प्रतियोगिताको सेमिफाइनलमा

लस एन्जल्स, असार २९ गते । फिफा विश्वकप फुटबल २०२६ मा अब चार टिम मात्र बाँकी रहे अनि चारै टिम पूर्वविजेता पनि रहे । त्यति मात्र होइन, फिफाको वरीयतामा शीर्ष

Trending now

प्रधानमन्त्री शाह र सभापति लामिछानेबिच परामर्श, साङ्गठनिक सुदृढीकरणमा जुट्दै रास्वपा

काठमाडौँ, असार २९ गते । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी सञ्चालनका विषयमा बालुवाटारमा परामर्श भएको छ ।

Trending now

९ बुँदे सहमतिपछि गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

काठमाडौँ, असार २८ गते । आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको सोमबार अन्त्येष्टि गरिने भएको छ । सरकार र मृतकका पक्षबीच घटनाको स्वतन्त्र छानबिन समिति गठन गर्ने लगायतका

Trending now

एसिसी यू–१९ महिला प्रिमियर कप : नेपालको दोस्रो जित

काठमाडौँ, असार २८ गते । मलेसियामा जारी एसिसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत आइतबार भएको खेलमा नेपालले सिङ्गापुरलाई एक सय ५१

Trending now

महानगरद्वारा गणेश नेपालीको परिवारसँग नौ बुँदे सहमति

काठमाडौँ, असार २८ गते । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास आत्मदाह प्रयासपछि ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीको परिवारसँग नौ बुँदे सहमति भएको छ । मिति २०८३ साल असार

Trending now

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, इङ्ल्यान्डसँग भिड्ने

काठमाडौँ, असार २८ गते । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले हरायो ।

Trending now