





सनमले गत वर्ष काठमाडौंमै भएको ५५ औं एसियन बडीबिल्डिङ तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनी एसियन लेभलमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । माल्दिभ्सको अदु सिटीमा भइरहेको विश्व शारीरिक सुगठनमा शुक्रबार पनि नेपालले तीन रजत जितेको थियो । नेपालका लागि रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले रजत पदक जितेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























