07/06/2026, 20:35:01
सोमबार, असार २२, २०८३

प्रहरीको गोली लागेर कालिमाटीमा दुई जनाको मृत्यु


काठमाडौं, भदौ २४ : काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..