04/09/2026, 14:29:00
बिहिबार, चैत २६, २०८२

आइपीएल २०२५ : पंजावलाइ आरसिबीले हरायो, सीएसके, मुम्बईसंग पराजित


काठमाडौँ, ०८ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल २०, २०२५ मा भएको खेलमा बिराट कोहलिको ७३ रनको मद्दतले रोयल च्यालेन्जर बेग्लुरुले पंजाव किंग्सलाइ ७ विकेटले पराजित गर्यो | बिराट कोहलीले ५४ बलमा ७ चौका र १ छक्का सहित ७३ रङ बनाए भने देबदुतले पनि ६१ रनको पारी खेले | बिराट कोहली म्यान अफ द म्याच घोषित भए |
सुरुवाती पारीमा ब्याटिंग गरेको पंजाव किंग्सले २० ओभरमा ६ विकेटको क्षतिमा १५७ रन बनाएको थियो भने आरसीबि ले १८.५ ओभरमा ३ विकेटको क्षतिमा १६९ रन बनाउदै जित हासिल गर्यो | आरसिबीका क्रुनाल पाण्डे र सुयाश शर्माले २/२ विकेट लिए भने सेफार्डले १ विकेट लिए र Nehal Wadhera रन आउट भएका हुन् | पंजाव किंग्सका अर्सदिप सिंह, चाहल र हर्पित ब्रारले १/१ विकेट हात पारे |


अप्रिल २०, २०२५ मा भएको अर्को खेलमा भने चेन्नई सुपर किंग्सले दिएको १७६ रनको लक्ष्य १५.४ ओभरमा मुम्बई इण्डियन्सले १ विकेटको क्षतिमा पुरा गर्यो | मुम्बई इण्डियन्सका रोहित शर्माले ४५ बलमा ७६ रनको अविजित पारी खेले र उनीनै म्यान अफ द म्याच घोषित भए | रोहित शर्मालाइ सुर्यकुमार यादवले ३० बलमा ६८ रन अविजित रहदै साथ दिए |


आजको खेल : #KKRVGT

हालसम्मको अंक तालिका

# टोली जि ब/न अं NRR शृङ्खला फर्म अर्को खेल Runs For Runs Against
1 गुजरात टाइटन्स 7 5 2 0 0 10 +0.984 W W W L W KKR, RR, SRH 1352/133.5 1272/139.3
2 दिल्ली क्यापिटल्स 7 5 2 0 0 10 +0.589 W W L W L LSG, RCB, KKR 1313/133.2 1290/139.2
3 रॉयल च्यालेन्जर्स बेंगलुरु 8 5 3 0 0 10 +0.472 W L W L W RR, DC, CSK 1355/146.4 1296/147.5
4 पञ्जाब किङ्स 8 5 3 0 0 10 +0.177 W L W W L KKR, CSK, LSG 1405/148.3 1405/151.2
5 लखनऊ सुपर जायन्ट्स 8 5 3 0 0 10 +0.088 W W W L W DC, MI, PBKS 1546/155.4 1529/155.2
6 मुम्बई इन्डियन्स 8 4 4 0 0 8 +0.483 L L W W W SRH, LSG, RR 1384/146.4 1425/159.1
7 कोलकाता नाईट राइडर्स 7 3 4 0 0 6 +0.547 L W L W L GT, PBKS, DC 1079/127.4 1021/129.1
8 राजस्थान रोयल्स 8 2 6 0 0 4 -0.633 W L L L L RCB, GT, MI 1478/160.0 1530/155.0
9 सनराइजर्स हैदराबाद 7 2 5 0 0 4 -1.217 L L L W L MI, CSK, GT 1320/138.3 1365/127.0
10 चेन्नई सुपर किङ्स 8 2 6 0 0 4 -1.392 L L L W L SRH, PBKS, RCB 1286/158.4 1385/145.5