04/09/2026, 16:46:04
बिहिबार, चैत २६, २०८२

फुटबल प्रतियोगिता


दाङको घोराही उपमहानगरपालिका-१८ स्थित नवलपुर खेल मैदानमा जारी ७ औँ मेयर रनिङ कप फुटबल प्रतियोगितामा वडा नम्बर १३ र १५ का खेलाडीबीच प्रतिस्तपर्धा हुँदै । आज भएको फाइनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर १५ लाई २-० गोलले पराजित गर्दै प्रथम उपाधि जितेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..