सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश : सहकारीमन्त्री अधिकारी
काठमाडौँ, १२ पुस : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी नमिलेका ऐन, कानुन व्यवस्थापन गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याइएको बताउनुभएको छ । तीन खम्बे
Trending now
