बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु
नेपालगञ्ज, ६ माघ : बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु भएको छ । जिल्लाको कुसुम क्षेत्रबाट गोहीको गणना सुरु भएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी
Trending now
