11/22/2026, 23:28:39
आइतबार, मङि्सर ०७, २०८३

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

राष्ट्रपति पौडेलबाट वसन्त श्रवण

काठमाडौँ, २१ माघः राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद

Trending now

नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै

नवलपुर (नवलपरासी), २१ माघः राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर

Trending now

जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

लुम्बिनी, २१ माघः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रीत भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ

Trending now

कञ्चनपुर बेलौरीको पुरैनी तालमा चराको सङ्ख्या घट्यो

कञ्चनपुर, २१ माघ : बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै

Trending now

मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब : नेपाल राष्ट्र बैंक

काठमाडौँ, २१ माघ : मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ । चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव

Trending now

मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छ : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

लमजुङ, २० माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन टुङ्गिने बताउनुभएकोछ । लमजुङस्थित मर्स्याङ्दी गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवन

Trending now

देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गरिनेछ : खानेपानीमन्त्री प्रदीप यादव

वीरगञ्ज, २० माघ : खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिने बताउनुभएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित ‘साउथ जोन स्कुल’ को १६औँ

Trending now

कञ्चनपुरको किसान मध्यवर्ती सामुदायिक वनमा पाटेबाघ मृत फेला

कञ्चनपुर, २० माघ : बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ । सडेगलेको अवस्थामा बाघ फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी

Trending now

केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए : मुख्यमन्त्री सतिशकुमार सिंह

महेन्द्रनगर (धनुषा), २० माघः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही सहकारी संस्थाका गलत क्रियाकलापका कारण जनताको पक्षमा काम गर्ने अन्य सहकारी संस्थासमेत बदनाम भएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ

Trending now

पोखरा बडहरेस्थित सिद्ध गणेशको शिला बर्सेनि बढिरहेको जनविश्वास

गण्डकी, २० माघः पोखरा महानगरपालिका–३२ बडहरेस्थित सिद्ध गणेशको शिला मूर्ति बर्सेनि बढ्दै गएको छ । करिब एक सय वर्षअघि जोत्ने क्रममा उक्त शिला फेला परेको थियो । किंबदन्तीअनुुसार जोत्ने क्रममा

Trending now