11/23/2026, 02:26:53
आइतबार, मङि्सर ०७, २०८३

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम), १० चैतः अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक

Trending now

संवादः ‘महिला अधिकारको सवालमा साझा ऐन बनाउनुपर्छ’ – तुलसाकुमारी दहाल

काठमाडौँ, १० चैतः राष्ट्रियसभा परिपक्वहरूको सदन हो । संवैधानिक रूपमा प्रतिनिधिसभा र राष्ट्रियसभाको भूमिका अलिकति फरक छ । प्रतिनिधिसभालाई जति अधिकार दिएको छ, त्यति अधिकार राष्ट्रियसभालाई दिएको छैन । तर

Trending now

एसियाली राजमार्गको काम सुस्त

झापा, १० चैत : एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त

Trending now

नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

काठमाडौँ, १० चैत : केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् ।

Trending now

ढकिया बुनेर आत्मनिर्भर बन्दै धरानका महिला

धरान (सुनसरी), ९ चैतः जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलाई आत्मनिर्भर बनाउने उद्देश्यले

Trending now

लेखा समितिमा परेकामध्ये ४८ उजुरीमाथि छानबिन अघि बढाइने

काठमाडौँ, ९ चैतः प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले समितिमा परेका एक सयभन्दा बढी उजुरीको प्राथमिकताका आधारमा विभिन्न ४८ उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

Trending now

सबै मिलेर हिमनदीको संरक्षण गर्नुपर्दछ : खानेपानीमन्त्री यादव

काठमाडौँ, ९ चैतः खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनले हिमनदीका साथै मौसममा प्रतिकूल असर गरी खानेपानी, कृषि, जलविद्युत्लगायत क्षेत्र पनि प्रभावित भइरहेकाले सबै मिलेर हिमनदीको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ

Trending now

कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन : कृषिमन्त्री अधिकारी

काठमाडौँ, ९ चैत ः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताउनुभएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको नवौँ

Trending now

अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा महामन्त्री शर्माको जोड

दमौली (तनहुँ), ९ चैतः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस तनहुँ क्षेत्र नं २ ले आज दुलेगौडामा

Trending now

वरिष्ठ पत्रकार बस्नेतको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ९ चैतः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । नेपालमा लोकतन्त्र स्थापना, पार्टी सङ्गठन तथा पत्रकारिता

Trending now