सूचना प्रविधि पूर्वाधार निर्माणमा केन्द्रीत बजेट बनाउन सञ्चारमन्त्री गुरुङको जोड
काठमाडौँ, ११ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा सूचना प्रविधि (आइटी) पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । त्रिवर्षीय (आव २०८२/८३–२०८४/०५) बजेट सीमा तथा स्रोतमाथि केन्द्रीत
Trending now
