जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध
चितवन, ३१ चैतः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले
Trending now
