11/22/2026, 21:22:26
आइतबार, मङि्सर ०७, २०८३

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

संवादः बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छ : राष्ट्रियसभा सदस्य बस्नेत

काठमाडौँ, १८ वैशाखः सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको जिम्मेवारी पूरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । विसं २००२

Trending now

विचार : मधेसको बजेट कार्यान्वयनमा देखिएको जटिलता

काठमाडौँ, १७ वैशाख (रासस): देशकै ठूलो भूगोल र जनसङ्ख्या भएको मधेस प्रदेश सरकारमा केन्द्र गठबन्धनकै सत्तारुढ दलहरु सहभागी छन् । २०७९ को निर्वाचनमा उदाएको, सात वर्षसम्म मधेसको सत्तामा कब्जा गरिरहेको

Trending now

पोखरा स्पोर्टस् अवार्डः चार विधामा मनोनयन सार्वजनिक

कास्की, १७ वैशाखः नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डको नवौँ संस्करण यही वैशाख २६ गते पोखरामा हुँदैछ । मञ्चले आज अवार्डअन्तर्गत चार विधामा मनोनयन

Trending now

इयुसँगको सम्बन्धले विश्व अर्थतन्त्र र व्यापारमा ‘बहुमूल्य स्थिरता’ प्रदान गर्छ : चीन

बेइजिङ, १७ वैशाख (रासस/एएफपी) : वासिङ्टनसँगको व्यापार युद्ध जारी रहँदा बेइजिङले युरोपेली ब्लकसँग नजिकको सम्बन्ध खोज्दै गर्दा चीनले बुधबार विश्व अर्थतन्त्रमा ‘बहुमूल्य स्थिरता’ थप्ने युरोपेली सङ्घ (इयु) सँगको सम्बन्धको प्रशंसा

Trending now

केन्द्र–वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदित, मेर्जलाई चान्सलर निर्वाचित हुने मार्ग प्रशस्त

बर्लिन, १७ वैशाख (रासस/एपी) : जर्मनीको केन्द्र–वाम सोसल डेमोक्रेट्सले नयाँ गठबन्धन सरकारमा सामेल हुने सम्झौता स्वीकृत गरेको छ । यसले संसदलाई कन्जरभेटिभ नेता फ्रेड्रिच मेर्जलाई देशको नयाँ चान्सलरका रूपमा निर्वाचित

Trending now

नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न

काठमाडौँ, १७ वैशाखः नेपाल परिवार नियोजन सङ्घलेको केन्द्रीय साधारण सभाले विधानका केही बुँदालाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । सभामा सङ्घको आगामी कार्यदिशाका बारेमा पनि छलफल भएको थियो ।

Trending now

सत्तापक्षीय दलको बैठकः युवा पुस्तालाई आशा जगाउने कार्यक्रम ल्याउन सुझाव

काठमाडौँ, १७ वैशाखः सत्तापक्षीय राजनीतिक दलको आजको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइएको छ

Trending now

म्याग्दीमा पशुपालन गर्ने घट्दै

म्याग्दी, १७ वैशाखः वैदेशिक रोजगारी, युवा पुस्तामा पुशपालनप्रति आकर्षण नहुनुलगायत कारणले पछिल्लो समय जिल्लामा पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको छ । युवाहरू अवसरको खोजीमा जिल्ला तथा मुलुक बाहिर जाने, गाउँघरमा

Trending now

वैकल्पिक सडक स्तरोन्नति गरिँदै

ढोरपाटन (बागलुङ), १७ वैशाखः राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा रहेको पाखुट्टे–झिम्पा–निसी सडक स्तरोन्नति गर्न थालिको छ । विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो

Trending now

गण्डकी प्रदेशमा बजेटको तयारी

गण्डकी, १७ वैशाखः गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणका लागि तयारी थालेको छ । बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल

Trending now