विचारः जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्य
काठमाडौँ, ३ जेठ : जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउन आजदेखि ‘सगरमाथा संवाद’ को आयोजना गरिएको छ । यस किसिमको संवाद २०७६ सालमै गर्ने भनेर सुरु
Trending now
