11/22/2026, 19:44:18
आइतबार, मङि्सर ०७, २०८३

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

मस्तिष्क मृत्यु भएकाबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण

भक्तपुर, ११ जेठः सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको छ । केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा

Trending now

सगरमाथा आरोहण गर्नुभएकी प्रनानी शेर्पालाई दज्र्यानी चिह्न

काठमाडौँ, ११ जेठः प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गर्नुभएकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले

Trending now

हाटबजारमा स्थानीय उत्पादन बिक्री गर्न सहज

 दमौली (तनहुँ), ११ जेठः जिल्लाका विभिन्न ठाउँमा हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादन बिक्री गर्न सहज भएको छ । जिल्लास्थित भानु नगरपालिका-२ नारेश्वरटारमा सञ्चालनमा आएको हाटबजार स्थानीय उत्पादन बिक्री गर्न सहयोगी

Trending now

पनौती सङ्ग्रहालयमा विदेशी अवलोकर्ताको आगमन बढ्दै

 काभ्रेपलाञ्चोक, ११ जेठः ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीस्थित सङ्ग्रहालयमा विदेशी अवलोकनकर्ताको आगमन बढ्दै गएको छ । करिब १५ वर्षअघि धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउने सामग्री एवं पहिचान भण्डारका रूपमा स्थापित

Trending now

यस वर्षको विपद्ः २० लाख नागरिक प्रभावित हुने अनुमान

काठमाडौँ, ११ जेठः यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ

Trending now

‘विपद् न्यूनीकरणका लागि ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको छ’

पाटन (ललितपुर), ११ जेठः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद्का क्षेत्रमा ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको बताउनुभएको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय

Trending now

विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा जोड

काँक्रेविहार (सुर्खेत), ११ जेठः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार विकास, जनताको जीवनस्तर उकास्नेलगायत काममा सरकारी, निजी क्षेत्रसहित सरोकार भएका सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।  निर्माणको काम सरकारी

Trending now

युनुस अन्सारीमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

११ जेठ, काठमाडौं : बाराका युनुस अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद पाएको छ । नक्कली भारतीय नोट प्रकरणमा ६ वर्ष कैद सजाय भुक्तान

Trending now

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, ११ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्न लागेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय

Trending now

सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने

विराटनगर, ११ जेठः नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा राज्यका सबै प्रणालीको समीक्षासँगै सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ

Trending now