पाकिस्तानको ‘लाहोर’ विश्वको दोस्रो प्रदूषित सहर
लाहोर (पाकिस्तान), कात्तिक ३० गते । पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको एआरवाई न्युजले जनाएको छ ।
Trending now
