04/10/2026, 13:25:10
शुक्रबार, चैत २७, २०८२

सेतोप्रेस

रैथाने धान लगाउने किसानलाई प्रतिमुरी एकहजार अनुदान

बलेवा (बागलुङ), ५ असारः ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले

Trending now

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ५ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Trending now

नेपाली महावाणिज्य दूतावासबाट अन्तरक्रिया

काठमाडौँ, ४ असारः नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल–चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया गरेको छ । लोमान्थाङमा भएको अन्तरक्रियामा लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट र लोमान्थाङ

Trending now

बाढीबाट जोगाउन तटबन्ध निर्माण

कञ्चनपुर, ४ असार : स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई जोगाउन भरपर्दो तटबन्ध निर्माण गरिएको छ । नदीको चार ठाउँमा गरी दुई सय ३५ मिटर तारजाली

Trending now

मानवअधिकार उल्लङ्घनका विषयमा छलफल

इटहरी (सुनसरी), ४ असारः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका पत्रकारहरू, मानवअधिकारकर्मी तथा सरोकार भएका निकायबीच पत्रकारिता अभ्यासमा

Trending now

दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका

ढोरपाटन (बागलुङ), ४ असारः तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने तालिम दिन थालेको छ । गाउँमा पाइने बाँस तथा निगालेलाई उपयोग गरी युवालाई उद्यमी बनाउने उद्देश्यले

Trending now

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ, ४ असार: उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना हुने लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन आज  त्यसतर्फ प्रस्थान गर्नुभएको छ  । उहाँले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल

Trending now

धर्मशालामा भोजनालय भवन निर्माण

म्याग्दी, ४ असारः तीर्थयात्रीलाई निःशुल्क आवासीय सुविधा उपलब्ध गराउदै आएको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रममा भोजनालय भवन निर्माण भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट,

Trending now

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा

Trending now

उच्च अदालत बागलुङ इजालसको भवन सम्पन्न

गलकोट (बागलुङ), ४ असारः उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवन सम्झौताअवधि अगावैै निर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति पर्‍याएको अदालतको भवन विसं २०७९ मङ्सिर १५ गते ३० महिनाभित्र

Trending now