11/20/2026, 00:22:08
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

औषधी व्यवस्था विभागको चेतावनी – दर्ता बिनाको ‘कोल्डरिफ कफ सिरफ’ नकिनौ

काठमाडौं । भारतका विभिन्न राज्यमा खोकीको औषधी (कोल्डरिफ कफ सिरफ) प्रयोगपछि बालबालिकाको मृत्यु भएको घटनामा नेपाल औषधी व्यवस्था विभागले ध्यानाकर्षण गराएको छ । भारतको स्रेसन फर्माले उत्पादन गरेको कोल्डरिफ कफ सिरफको

Trending now

विषाक्त कफ सिरफ प्रकरण : थप तीन बालबालिकाको मृत्यु

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा कफ सिरप सेवनका कारण बालबालिकाको मृत्यु हुने क्रम रोकिएको छैन । विगत २४ घण्टामा राज्यमा थप तीन बालबालिकाको मृत्यु भएको छ  । योसँगै

Trending now

निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगले पठायो चिट्ठी

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा

Trending now

रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग, पैदल यात्रासमेत कष्टकर

काभ्रेपलाञ्चोक । यही असोज १८ र १९ गतेको वर्षाका कारण  बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बाढीपहिरोले सडक बगाउँदा यातायातका साधन रोकिएपछि तीन दिनदेखि गन्तव्यमा पुग्नुपर्ने खोलाको तिर, खोलैखोला र भिरपाखाबाट

Trending now

टाइफुन मत्मोका कारण भियतनाममा आठ जनाको मृत्यु

हनोई (भियतनाम), असोज २२ गते । टाइफुन मत्मोले निम्त्याएको भारी वर्षा र बाढीका कारण भियतनाममा आठ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको भियतनाम विपद व्यवस्थापन प्राधिकरणले बुधबार घोषणा

Trending now

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण

दमौली (तनहुँ), असोज २२  गते ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका तनहुँका सरकारी कार्यालयको आज निरीक्षण गर्नुभएको छ । गत भदौ २४ गते

Trending now

राससले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, असोज २२ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय समाचार समिति (रासस)ले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ। राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन तथा

Trending now

‘रवि लामिछानेलाई नख्खु कारागारबाट भगाउनेमाथि छानबिन हुनुपर्छ’: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले जेन जेड आन्दोलनको बहानामा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट भगाउनेमाथि छानबिन गर्नुपर्ने बताएका छन् । एमाले पार्टी कार्यालयमा युवा संघले आयोजना गरेको बुधबार

Trending now

बैंकिङ प्रणाालीबाट आज पनि रु. २० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको हो ।

Trending now

हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मंगलबार राति ठूलो भूस्खलनको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटना बिलासपुर जिल्लाको पहाडी भागमा

Trending now