11/19/2026, 23:52:21
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज हुँदै

ओस्लो, असोज २४ गते । विश्वकै सबैभन्दा प्रतिष्ठित तर प्रायः अप्रत्याशित पुरस्कार मध्ये एक मानिने नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज (शुक्रबार) नर्वेजियन नोबेल समितिले गर्दैछ । विज्ञहरूका अनुसार समितिले सामान्यतया

Trending now

तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

काठमाडौं, असोज २४ गते । काठमाडौं महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि

Trending now

सरकारद्वारा ओली-प्रचण्डको सुरक्षामा खटिइएका ६१ सुरक्षाकर्मी फिर्ता

काठमाडौं, २३ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६१ जना सुरक्षाकर्मी फिर्ता गरिइएको छ ।

Trending now

हुम्लाको देशीखोलामा जिप दुर्घटना : ९ जना घाइते

सुर्खेत । हुम्लाको देशीखोलास्थित भित्री सडक खण्डमा शुक्रबार बिहान ११ बजे भएको सवारी दुर्घटनामा परी ९ जना घाइते भएका छन् ।  कर्णाली प्रदेश ०२ ००१ च १०९८ नम्बरको डबल क्याप

Trending now

तिहार लगत्तै देशभर सद्भाव यात्रा गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सद्भाव यात्रा गर्ने भएको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रामा निस्कने गरी कार्यक्रम तय गर्दैछ । रास्वपाका

Trending now

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौँ,  असोज २४ गते ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिनुभयो ।

Trending now

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

काठमाडौँ, असोज २४ गते । जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै

Trending now

राष्ट्रपतिले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो

Trending now

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको

Trending now

सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको

Trending now