11/20/2026, 08:41:57
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौँ, भदौ ३१ : गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिनुभएको हो।

Trending now

साफ यू–१७ च्याम्पियनसिप : श्रीलंकालाई हराएर नेपालको विजयी सुरुआत

३० भदौ, काठमाडौँ : नेपालले यू–१७ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा सोमबार दस खेलाडीमा सीमित श्रीलंकालाई २–० ले हराएको छ । कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका लागि समीर कुमारले

Trending now

अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा हो : कांग्रेस महामन्त्री थापा

काठमाडौँ, भदौ ३० : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको बताउनुभएको छ । पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै थापाले यस्तो बताउनुभएको

Trending now

टी–२० एसिया कप : पाकिस्तानमाथि भारतको सहज जित

काठमाडौँ, भदौ ३० : भारतले युएईमा जारी एसिसी टी–२० एसिया कपमा पाकिस्तानमाथि सहज जित निकालेको छ । दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले हरायो ।

Trending now

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

काठमाडौँ, भदौ ३० : नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। “नेपाल आर्थिक र

Trending now

आदिल र जोरालाई समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौँ, भदौ ३० : आदिल आलम अन्सारी र सन्दीप जोरालाई समेट्दै नेपाल र वेस्ट इन्डिजबिच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल

Trending now

सिंहदरबारमा खरानी पन्छाउँदै काममा फर्किए कर्मचारी

काठमाडौँ, भदौ ३० : जेन–जीको नेतृत्वमा भएको आन्दोलनबाट ठूलो क्षति व्यहोरेको सिंहदरबार परिसरमा आइतबारबाट सर्वसाधारण र कर्मचारीको चहलपहल देखियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय नयाँ निर्माण भएको गृह मन्त्रालयमा सारिएको छ

Trending now

निजी क्षेत्रको उठ्ने इच्छाशक्तिमा सरकारको साथ

काठमाडौँ, भदौ ३० : जेन-जी आन्दोलनका क्रममा ठुलो क्षति बेहोरेको निजी क्षेत्रको पुनर्जागृत हुने इच्छाशक्तिलाई सरकारले पनि साथ दिने बताएको छ । आइतबार आफ्नो कार्यभार समालेपछिको पहिलो सार्वजनिक सम्बोधनमा प्रधानमन्त्री

Trending now

प्रधानमन्त्री कार्कीद्वारा तीन जना मन्त्री सिफारिस

काठमाडौँ, भदौ ३० : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । जेन-जी अभियान र सरोकारवालासँगको परामर्शपछि उहाँले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा जलस्रोत एवं सिँचाइ तथा

Trending now

देशभर बदली : आउँदो तीन दिन नै वर्षा हुने

काठमाडौँ, भदौ ३० : आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने

Trending now