रोजगारीका प्रमुख गन्तव्य यूएई र साउदीमा श्रमिक भिसा बन्द
काठमाडौँ, ७ असोज : संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा पर्खेर काठमाडौंमा रहेका दोलखाका श्यामबहादुर श्रेष्ठ शनिबार घर फर्किए । रोजगारीका लागि यूएई जान भन्दै उनी घरबाट बिदा भएर आएका थिए ।
Trending now
