11/20/2026, 07:59:57
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

शिक्षामन्त्री महाविर पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था

काठमाडौँ, ७ असोज : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए

Trending now

६ दिनमा दुई लाख ३२ हजारले उपत्यका छोडे

काठमाडौँ, असोज ७ : दसैँका लागि पछिल्लो ६ दिनमा दुई लाख ३२ हजार ३३८ भन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्र सिंह गुरुका अनुसार

Trending now

एक विद्यालय एक कम्प्युटर शिक्षक अनिवार्य गर्न शिक्षामन्त्री पुनको निर्देशन

काठमाडौँ, असोज ७ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले एक विद्यालय एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्न निर्देशन दिनुभएको छ। शिक्षामन्त्रीको पदभार ग्रहण गरेको दोस्रो दिन शिक्षामन्त्री पुनले

Trending now

गणतन्त्रलाई बचाएर अघि बढनुपर्छ : मधेश प्रदेश मुख्यमन्त्री सिंह

जनकपुरधाम, असोज ७ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाएर अघि बढ्नुको विकल्प नभएको भन्दै त्यसका लागि मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एकतावद्ध हुनुपर्ने

Trending now

मौसम सफा भएसँगै मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल

म्याग्दी, असोज ७ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको छ। पर्यटकीय सिजन

Trending now

देश बनाउने कर्मठ युवा जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडौँ, असोज ७ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवा जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको छ। भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा

Trending now

भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नुपर्छ : कांग्रेस महामन्त्री शर्मा

दमक, असोज ७ : नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका निवर्तमान सदस्य विश्वप्रकाश शर्माले कुशासन र भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नुपर्ने बताउनु भएको छ। भ्रष्टाचारविरुद्ध अभियान चलाउन र कारबाही गर्नका

Trending now

एन्फाद्वारा ‘ए’ डिभिजन लिग र अन्तर्राष्ट्रिय फुटबलसहितको क्यालेन्डर सार्वजनिक

काठमाडौँ, असोज ७ : अढाई वर्षदेखि सहित स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन गर्न नसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग सहित अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्नेगरी

Trending now

सेयर बजार ५८.६३ अंक बढे, नेप्से २६८२ अंकमा, ५ अर्ब २९ करोडको कारोबार

७ असोज, काठमाडौं : मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ ।

Trending now

निकुञ्जमा गैँडाको चोरीसिकारीका घटनामा कमी

कावासोती, असोज ७ : पछिल्ला दिनमा चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकारीका घटनामा कमी आउन थालेको छ । लामो समयदेखि गैँडाको चोरीसिकारीका घटना भएका छैनन् । चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार अन्तिम पटक

Trending now