कागबेनीमा नमुना श्राद्ध स्थल बनाइने
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर ५ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागखोला र कालीगण्डकी नदीको तटमा धेरै तीर्थालुलाई तर्पण गर्न सहज हुने गरी श्राद्ध स्थल बनाइने भएको छ । हिन्दु धर्मावलम्बीको पवित्र स्थल
Trending now
