डेढ महिनाको रस्साकसीपछि तोकियो कांग्रेस महाधिवेशन तालिका
काठमाडौँ, मङ्सिर १६ : डेढ महिनाको रस्साकसीपछि कांग्रेस महाधिवेशनको तालिका सार्वजनिक भएको छ । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन तालिका सार्वजनिक भएसँगै
Trending now
