प्रतिनिधिसभा निर्वाचन : १०७ चिह्नमा प्रतिस्पर्धा गर्दै ११४ दल (सूचीसहित)
काठमाडौँ, मङ्सिर २३ : २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ सय १४ राजनीतिक दल चुनावी मैदानमा उत्रने भएका छन् । यसका लागि निर्वाचन आयोगले ती दललाई निर्वाचन चिह्नसमेत प्रदान गरिसकेको
Trending now
